Notice: Array to string conversion in /home/rivhorg/public_html/mahottaritimes.com/wp-includes/class-wp-widget.php on line 686

समाचार Archives - Page 3 of 17 - Mahottari Sanchar

समाचार

Banner News अपराध धर्म/संस्कृति मधेस प्रदेश राष्ट्रिय विचार विचार/ब्लग विशेष शिक्षा समाचार समाज

भुतप्रेत र बोक्सा बोक्सी ः अन्धविश्वास वा लोकसंस्कृति र धर्ममा गाभिएको प्रथा ?

रञ्जन भण्डारी विभिन्न व्यक्ति मिलेर बनेको समाजमा सवैको आ आफ्नै मान्यता र बुझाई छन । समाजमै धेरैले भुतप्रेत र बोक्सा बोक्सी मान्दै आएका छन भने यो नमान्ने व्यक्तिहरुको संख्या पनि कम छैन । कोहि धर्मलाई मान्दै आएका छन भने कोहि धर्मलाई मानेपनि धर्मसंगै जोड्न खोजिएको वा जोडिएको अन्धविश्वासलाई मान्न तयार छैनन । यता केहि भने […]

Read More
Banner News मधेस प्रदेश राष्ट्रिय समाचार समाज

जलेश्वर कारागारका ३२ कैदीलाई सम्मान

महोत्तरी । राणाकालिन जलेश्वर कारागारमा रहेका ६० वर्ष उमेर पुरा भएका २७ जना र सरसफाई तथा आन्तरिक सुरक्षामा रहेका कैदीबन्दी लगायतका विभिन्न जिम्मेवारी बोकेका थप ५ कैदी गरि कुल ३२ कैदी बन्दीलाई कारागार कार्यालयको तर्फबाट सम्मान गरिएको छ । विजया दशमी,दिपावली तथा छठ पर्वको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । जलेश्वर कारागारका कार्यालय प्रमुख […]

Read More
Banner News अर्थ/वाणीज्य चर्चा में मधेस प्रदेश मनोरञ्जन राष्ट्रिय रोचक विज्ञान/प्राविधि विशेष समाचार समाज

जलेश्वर महोत्सवको तयारी अन्तिम चरणमा

रञ्जन भण्डारी महोत्तरी,१३ असोज । असोज १४ देखि १९ गतेसम्म संचालन हुने जलेश्वर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक संतोष साहले जनाएका छन । जलेश्वरमा पत्रकार सम्मेलनको आयोजन गर्दै उनले आयोजन समिति निर्धारित मितिमै जलेश्वर महोत्सवमा आगन्तुकहरुलाई स्वागत गर्न आतुर रहेको बताउदै वढी भन्दा वढी संख्यामा उपस्थितिका लागि सम्पुर्ण आम जनसमुदाय तथा […]

Read More
Banner News अपराध मधेस प्रदेश राष्ट्रिय समाचार समाज

महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला

रञ्जन भण्डारी महोत्तरी,७ असोज । घास काट्न गएकि एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुनको शव विभत्स हत्या भएको अवस्थामा फेला परेको हो । शुक्रवार बिहान १०÷११ बजे तिर घास ल्याउन भनि खेत(चौर) तिर […]

Read More
Banner News मधेस प्रदेश राष्ट्रिय विचार विचार/ब्लग विशेष शिक्षा समाचार समाज

असफलता र तनाव व्यवस्थापन

रञ्जन भण्डारी मानव भएपछि जिवन जिउन हामीले काम गर्नै पर्ने हुन्छ । काम नगरि अर्थ आउदैन र अर्थ नभए घर परिवार चल्दैन । खाना खान तथा जिवनका अनेकन आवश्यक्ता पुरा गर्न सोहि अर्थ चाहिने भएकोले अर्थको लागि काम अनिवार्य छ । तर त्यही अर्थ आर्जन गर्न हामीले गर्ने काम असफल भैदिदा हामी तनावमा आउछौ । […]

Read More
Banner News मधेस प्रदेश राजनीति राष्ट्रिय विचार विचार/ब्लग विशेष समाचार समाज

कथा जिउदो शहिदको ः जो मरे भनेर देशैभर शोकसभा मनाईयो र विद्यार्थी आन्दोलनले बल पायोे

रञ्जन भण्डारी हो हामी कुरा गर्दै छौ २०३६ सालको, जव विद्यार्थी आन्दोलन आफ्नो रफ्तारमा थियो । नेवि संघका विद्यार्थी नेताहरु पंचायती व्यवस्था अन्त्य गर्न आन्दोलनमा होमिएका थिए । सोहि वेला एक विद्यार्थी नेता, राष्ट्रवादी मण्डलेको आक्रमणमा घाईते भई उपचारको क्रममा मृत्यु भएको खवर फैलियो र देशैभरि शोकसभासंगै आन्दोलनको रोकि नसक्ने आँधीवेरी चल्यो । हो हामी […]

Read More
Banner News मधेस प्रदेश राष्ट्रिय विशेष समाचार समाज

मधेश प्रदेशबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारको नोमिनेशनमा महोत्तरी सञ्चार दैनिकका सल्लाहकार सम्पादक चौधरी सहित पाचजना पर्न सफल

महोत्तरी । मधेश प्रदेशबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारको नोमिनेशनमा महोत्तरी सञ्चार दैनिकका सल्लाहकार सम्पादक तथा फोटो पत्रकार राकेश प्रसाद चौधरी सहित पाचजना परेका छन । राष्ट्रिय फोटो पत्रकार समुह एनएफपिजे नेपालले आफ्नो स्थापनाको २५ औ वर्षगाँठको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा […]

Read More
Banner News मधेस प्रदेश राष्ट्रिय विशेष समाचार समाज

म्यादी प्रहरीमा झण्डै चार हजार आवेदन

रञ्जन भण्डारी महोत्तरी । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको लागि चाहिने सुरक्षाकर्मीको संख्या परिपुर्ति गर्न म्यादी प्रहरी भर्ना गर्ने भएकोमा महोत्तरीमा हालसम्म म्यादी प्रहरीमा भर्नाहुन तिन हजार ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । असोज ६ गतेसम्म भर्नाको लागि आवेदन लिने भएकोमा असोज २ गतेसम्म […]

Read More
Banner News मधेस प्रदेश राजनीति राष्ट्रिय विशेष समाचार समाज

महोत्तरीका ४ हजार ६०९ उम्मेदवारले बुझाएनन निर्वाचन खर्च विवरण

निर्वाचित ६ मेयर र २ अध्यक्ष सहित विवरण नबुझाउने सवै उम्मेदवारले तिर्नु पर्ने भयो जरिवाना रञ्जन भण्डारी महोत्तरी । महोत्तरीमा गत स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भई निर्वाचित भएका र निर्वाचित हुन नसकेका सवैले निर्वाचन परिणाम घोषणाको तिस दिन भित्र आ आफ्नो निर्वाचनको खर्च विवरण बुझाउनु पर्नेमा नबुझाएपछि निर्वाचन आयोगले सवैलाई जरिवाना तिराउने भएको […]

Read More
Banner News मधेस प्रदेश समाचार समाज

राणा विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी, तीनै निकाय अनुसन्धान गर्दै

जनकपुरधाम । आफ्नो जग्गा किर्ते गरी नामसारी गराएको भन्दै पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाका ज्वाईका भाई देशपाल सिंह हमालले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । जनकपुरधाम उप-महानगरपालिका-२ जनक चोक स्थित रहेका पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको छोरीको जग्गा प्रकाश राणाले वदनियत पूणर् तरिकाले सरकारी कागजात किर्ते गरी कव्जा गरेका छन् । पूर्व प्रम थापाका ज्वाई […]

Read More