
भंगाहामा भड्किएकाे हिंसा : इन्ताजले हात गुमाए, अरूले के पाए?
- Mahottari Sanchar
- १३ कार्तिक २०७९, आईतवार १०:१८
रञ्जन भण्डारी महोत्तरी महोत्तरीको भंगाहा– ८ मा बिहीबार साम्प्रदायिक दंगा फैलियो। हिंसामा सर्वसाधारण, प्रहरी गरी दर्जनौँ घाइते भए। प्रशासनले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाई फायर र कर्फ्यु लगायो। भंगाहा नगरपालिका– ८ पररियाका १९ वर्षीय इन्ताज राइन लोहारपट्टीस्थित श्री गेरुकी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छन्। उनी जनकपुरस्थित अमेरिकन कम्प्युटर सेन्टरमा समेत कम्प्युटर कोर्स गर्दै छन्। […]
Read More
महोत्तरी साम्प्रदायिक दंगा अपडेट ः गृह मन्त्रालयले गर्यो छानविन समिति गठन,शुक्रवार राति देखि कफर््यु फुकुवा हुने
- Mahottari Sanchar
- ११ कार्तिक २०७९, शुक्रबार २०:२४
रञ्जन भण्डारी महोत्तरी,११ कार्तिक । महोत्तरीको भंगहा नगरपालिका ८ मा विहिवार भएको साम्प्रदायिक दंगा वारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाच सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्रालयले विज्ञप्ती निकाली जनाएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक उमेशराज जोशी,शसस्त्र प्रहरी बलका नायब महानिरीषक किशोर प्रधान,राष्ट्रिय […]
Read More
महोत्तरीमा साम्प्रदायिक दंगा ः अपडेट सर्व दलिय बैठकले गर्यो यो निर्णय
- Mahottari Sanchar
- ११ कार्तिक २०७९, शुक्रबार १९:१३
रञ्जन भण्डारी महोत्तरी,११ कार्तिक । महोत्तरीको भंगहा नगरपालिका ८ मा विहिवार भएको साम्प्रदायिक दंगा पछिको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको कफर््यु पछि यसलाई पुर्णरुपमा सामान्य परिस्थितिमा ल्याउन सुरक्षा निकाय सहितको सर्वदलिय वैठक जिल्ला प्रसासन कार्यालय महोत्तरीमा शुक्रवार वसेको छ । उक्त वैठकले घाईतेलाई क्षतिपुर्ति,घटनाको छानविन र दोषीलाई कार्यवाही,आपसी सदभाग कायम गर्न सर्वदलिय संयन्त्रको ग्राउण्ड मै उपस्थिति […]
Read More
महोत्तरीमा दुई समुह बिच दंगा दर्जनौ फायर,दर्जनौ घाईते अनि कफर््यु आदेश ………
- Mahottari Sanchar
- ११ कार्तिक २०७९, शुक्रबार ०८:३०
रञ्जन भण्डारी महोत्तरी,१० कार्तिक । महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दु मुस्लिम(दुई समुह) बिच दंगा भडकिदा प्रहरी सहित दर्जनौ व्यक्ति घाईते भएका छन । स्थिति तनाव ग्रस्त हुदै गएपछि विहिवार अपरान्ह ४ बजे देखि जिल्ला प्रसासन कार्यालय महोत्तरीले दंगाग्रस्त क्षेत्रमा कफर््यु लगाएपछि भने स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था अझै दुरुस्त पार्न […]
Read More
कानुनका धारामा रमाउने दिपेन्द्र किन होमिए राजनितिमा ?
- Mahottari Sanchar
- ३ कार्तिक २०७९, बिहीबार ०८:२५
दिपेन्द्र झा मधेश प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता हुन । गैर न्यायिक हत्या,नेपालमा रहेका नागरिकता विहिन नागरिकको वकालत,मधेश आन्दोलनलाई अन्तराष्ट्रीयकरण गर्न सहयोगी भुमिका ,प्रदेश सरकारको कानुनी सल्लाहकार तथा अन्य विभिन्न भुमिका निर्वाह गरेर अन्तत राजनितिमा होमिएका छन । दिपेन्द्र झाले सर्वोच्च अदालतको न्यायाधिश बन्न सक्ने योग्यता हासिल गरेका भएपनि अचानक उनी राजनितिमा होमिएपछि चर्चाको विषय बनेको […]
Read More
महिला नेतृमाथी हातपात गर्ने जसपाका केन्द्रिय सदस्य निलम्बन
- Mahottari Sanchar
- ३० आश्विन २०७९, आईतवार ०७:३७
महोत्तरी,२९ असोज । जसपाको क्षेत्र नं. ३ को चुनावी छलफल कार्यक्रममा महिला नेतृमाथि हातपात गर्ने जसपाका केन्द्रिय सदस्य कृष्ण शंकर साहलाई पार्टीले निलम्बन गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालयले शनिवार एक विज्ञप्ती जारी गर्दै पार्टीका केन्द्रीय सदस्य कृष्ण शंकर साह लगायतका केहि व्यक्तिहरुबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा भेला भाडिएको,महिला माथि अपमान […]
Read More
महोत्तरीमा पुनः पुरानो र अनुभवि अनुहार,मार्लान त बाजी ?
- Mahottari Sanchar
- ३० आश्विन २०७९, आईतवार ०६:३३
रञ्जन भण्डारी महोत्तरी,२९ असोज । यहि मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि महोत्तरीमा रहेको चार निर्वाचन क्षेत्रमा पुनः गत निर्वाचनमा निर्वाचित भएका प्रतिनिधीहरुले उम्मेदवारी दिएका छन । क्षेत्र नं. १ मा गिरिराज मणि पोखरेल,क्षेत्र नं. २ मा शरत सिंह भण्डारी,क्षेत्र नं. ३ मा महन्थ ठाकुर र क्षेत्र नं. […]
Read More
भारी परिमाणमा पटाखा बरामद
- Mahottari Sanchar
- २९ आश्विन २०७९, शनिबार १४:१५
रञ्जन भण्डारी महोत्तरी,२९ असोज । महोत्तरीमा शसस्त्र प्रहरीले भारी परिमाणमा पटाखा बरामद गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल नं. ९ गण हेडक्वाटर र शसस्त्र प्रहरी बल,नेपाल बिओपी सम्सीले छुट्टा छुट्टै उक्त पटाखा बरामद गरेको हो । शसस्त्र प्रहरीले दुई ठाउबाट क्रमश ६७ हजार र ५५ हजार बराबरको पटाखा बरामद गरेको शसस्त्र प्रहरी बल,नेपाल नं. ९ […]
Read More
जो सह्न सकिनन आफ्नै श्रीमानले दिएको यातना…………
- Mahottari Sanchar
- २७ आश्विन २०७९, बिहीबार ११:१५
रञ्जन भण्डारी महोत्तरी,२६ असोज । पिपरा गाउपालिका ५ सहोडवा निवासी १९ वर्षिया कविता यादवको आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गत असोज १८ गते कुटिएकि कविताको उपचारको क्रममा असोज २५ गते मृत्यु भएको हो । श्रीमानले दिएको शारिरिक यातनाले टाउको सहित शरिरका विभिन्न भागमा गम्भिर चोट पुगेको र मस्तिष्कमा रगत समेत जमेकोमा भेन्टिलेटरमा राखिएकि […]
Read More
राम राज्य रथ यात्रा नेपाल प्रवेश,भव्य स्वागत
- Mahottari Sanchar
- २१ आश्विन २०७९, शुक्रबार २१:५३
रञ्जन भण्डारी महोत्तरी,२१ असोज । सन १५२८ मा बाबरका सेनापति मीर बाकीले झण्डै २१०० वर्ष पहिले सम्राट शकारी विक्रमादित्य(चन्द्रगुप्त द्वितिय) ले कालो पत्थरले बनेको ८४ थान स्तम्भमाथि निर्माण गरेको विशाल राम मन्दिरलाई ध्वस्त गरेपछि झण्डै १३४ वर्ष पछि ९ नबम्वर २०१९ मा सोह ठाउमा राम मन्दिर निर्माण गर्न आदेश दिएपछि राम जन्मभुमि राम मन्दिरको लागि […]
Read More