
शाहीको शाही जुलुस !
- रञ्जन भण्डारी
- १२ बैशाख २०७९, सोमबार ११:३८
रञ्जन भण्डारी महोत्तरी,११ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट मेयरमा पुनः मनोनयन दर्ता गराउन पुगेका राम शंकर मिश्र(शाहीजी)ले शाही जुलुस निकाल्दै मनोनयन दर्ता गराएका छन । हजारौको लावालस्कर र बैंण्डबाजा सहित जिल्ला समन्वय समिति स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका शाहीले लोसपाबाट उपमेयरमा टिकट पाएकि फरहत खातुन तथा अन्य विभिन्न वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरुसंगै मनोनयनका […]
Read More
चुनावी घोषणापत्रमा बालबालिकाको समग्र विकासका मुद्दालाई समेट्न राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्र
- रञ्जन भण्डारी
- १० बैशाख २०७९, शनिबार ०९:०४
सञ्चार समाचारदाता महोत्तरी,१० वैशाख । एकडारा गाउपालिका स्थित सम्पुर्ण राजनीतिक दलहरुलाई स्थानिय बालबालिकाले ध्यानार्षण पत्र बुझाएका छन । आउदो निर्वाचनमा विभिन्न दलले आ आफ्नो चुनावी घोषणा पत्रमा समग्र बालबालिकाको विकासका मुद्दाहरु सम्बोधन गर्नु पर्ने भन्दै बालबालिकाको हक अधिकार,कानुन, तथा नितिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न बजेटमै कम्तिमा १५ प्रतिशत रकमको व्यवस्था गर्न उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन […]
Read More
प्रवासी नेपाली मञ्च कतार द्वारा आयोजित शुभकामना आदानप्रदान तथा ईफ्तार कार्यक्रम सम्पन्न
- रञ्जन भण्डारी
- १० बैशाख २०७९, शनिबार ०८:४०
आशिक हुसेन दोहा कतार , ९ वैशाख । नेपाली प्रवासी मञ्च कतारले बृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष चानक पोखरेलको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम नजमाको सालीमार रेस्टुरेन्टमा सम्पन्न […]
Read More
हथियार खोज्न घर घर पुग्दै प्रहरी
- रञ्जन भण्डारी
- १० बैशाख २०७९, शनिबार ०८:१७
रञ्जन भण्डारी महोत्तरी,९ वैशाख । महोत्तरी प्रहरी अहिले लाईसेन्सधारी हथियारहरु जफत गर्न ईजाजत लिएकाहरुको घरमै पुग्न थालेको छ । जिल्ला प्रसासन कार्यालयले निर्वाचन अवधीभर हथियार प्रहरीमा बुझाउनु पर्ने निर्देशन सहित सुचना जारी गरेपनि हालसम्म सवै लाईसेन्सधारीहरुले हथियार नबुझाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरी लाईसेन्सधारीहरुको घरमै पुगेर हथियार जफत गर्न थालेको हो । वैशाख ३० गते […]
Read More
विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा नेपाललाई बधाई
- रञ्जन भण्डारी
- १० बैशाख २०७९, शनिबार ०८:१२
राकेश प्रसाद चौधरी काठमाण्डौ, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाटेड्रोस अधानोम गेब्रेयससलाई स्वास्थ्य क्षेत्र सुधारका लागि बहुपक्षीय साझेदारीमा जोड दिएकी छिन् । दुई दिने भ्रमणको क्रममा महानिर्देशक गेब्रेयसस र दक्षिण–पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रिय निर्देशक डा. पूनम खेत्रपाल सिंहले राष्ट्रपतिसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । भेटघाटमा प्रधानमन्त्री देउवाले […]
Read More
खुकुरी प्रहारले एक घाइते,अवस्था गम्भिर
- रञ्जन भण्डारी
- ७ बैशाख २०७९, बुधबार १२:४३
वर्दिवास । महोत्तरीको बर्दिवासमा खुकुरी प्रहारबाट एकजना गम्भिर घाईते भएका छन । घाईतेलाई उपचारको लागि जनकपुर स्थित चन्द्रिका हस्पिटलमा लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ । वर्दिवास नगरपालिका ७ फुलवारी टोल बस्ने ४८ वर्षीय गणेशी महतो माथि मंगलवार बिहान सोहि ठाउ निवासी उमेश पाख्रिनले खुकुरी प्रहार गरेको आरोप छ । […]
Read More
सामाजिक संजालको प्रेम कति हुन्छ मेल !
- महोत्तरी सञ्चार
- ७ बैशाख २०७९, बुधबार ११:३५
सविता यादव अचेल सामाजिक संजालमा प्रेम गर्ने लहर नै चलेको छ । प्रविधिको युग भएसंगै हात हातमा एन्ड्रोईड मोबाईल र नेटको पहुच हुदा सामाजिक संजालमा झुम्मिनेहरु अहिले फेसवुके प्रेम र अन्य अनलाईन माध्यमको प्रेममा वढी पर्ने गरेका छन । सामाजिक संजालमै सामान्य च्याटिंगमा कुराकानी वढ्दै गई पछि अडियो र भिडियो कलमा परिवर्तन […]
Read Moreहावाहुरीमा जस्तापाताले घाइते भई एक महिलाको मृत्यु
- रञ्जन भण्डारी
- ७ बैशाख २०७९, बुधबार ०९:५९
रञ्जन भण्डारी महोत्तरी,७ बैशाख । मंगलबार राति आएको हावाहुरीले जस्तापाता झरेर घाइते हूदा एक महिलाको मृत्यु भएको छ । जलेश्वर नगरपालिका ८ रतवारा निवासी ४५ बर्षीया कुशन देवी मुखियाको उपचार को लागि लग्ने क्रममा बाटो मैं मृत्यु भएको हो। राति हावहुरी चलेपछि आफ्नै गोठ मा भैसी बाध्ने क्रम मा घरको छाप्रो माथि बाट जस्ता झरेर […]
Read More