
निवर्तमान मेयर मण्डलमाथी आक्रमण प्रयास,भागेर ज्यान जोगाए
- महोत्तरी सञ्चार
- २८ बैशाख २०७९, बुधबार १०:१९
महोत्तरीको मटिहानी नगरपालिकाका निवर्तमान मेयर हरि प्रसाद मण्डलमाथि आक्रमण भएको छ । मंगलवार राति उनी आफ्नै नगरको ३ नं. वडा बरदाहा जादै गरेको अवस्थामा मटिहानीकै नेकपा एकिकृत समाजवादीबाट मेयरका उम्मेदवार रहेका विजय चौधरीका छोरा दिवेश चौधरीले उनीमाथि आक्रमण गरेको मेयर मण्डलले बताएका छन । उनले भने,“म एक चालक र दुईजना सहयोगीसंग बरदाहा जादै थिए । […]
Read More
गौशाला चोरी काण्डका तिन आरोपी चोरीको सामान सहित प्रहरीले गरे सार्वजनिक
- रञ्जन भण्डारी
- २४ बैशाख २०७९, शनिबार १०:३२
जिल्ला प्रहरी कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा चार महिना पहिले भएको ठुलो चोरीको तिनजना आरोपीलाई चोरिएका मोबाईल लगायतका सामग्री सहित शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले उनीहरुलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन । उनले तिनैजनासंग थप अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि अनुसन्धान समेत सुरु गरिसकिएको […]
Read More
जो आउनासाथ गौशालाको ठुलो चोरी काण्ड सुल्झियो
- रञ्जन भण्डारी
- १९ बैशाख २०७९, सोमबार ११:०४
गत पौष २९ गते गौशाला ५ स्थित मिथिलांचल कम्प्युटर कमप्लेक्स सेन्टरमा भएको चोरीको गुथी सुल्झिएको छ । झण्डै २५ लाख बरावरको सामग्री चोरी भएकोमा चार महिना भन्दा वढी समय खर्चिएर प्रहरीले सफलता हात पारेको हो । यो सफलता भने त्यसै प्रहरीले हात पारेको छैन , प्रहरी प्रमुख फेरिएपछि बाकि बक्यौक्ता केसहरुको फेहरिस्त हेरेर केस सुल्झाउने […]
Read Moreघर मै पसेर छुरा प्रहार, एक आरोपी पक्राउ
- विष्णु गुप्ता
- ५ बैशाख २०७९, सोमबार १४:०१
लोहारपट्टीमा ४ जनाको समुहले स्थानीय जोगिन्दर ठाकुरको घरमै प्रवेश गरी उनिमाथि छुरा प्रहार गरेको छ । आरोपी मध्येको एक जना प्रहरी नियन्त्रणमा छ। लोहारपटी नगरपालिका ६ निवासी ठाकुरमाथी सोमवार विहान ४ बजे छुरा प्रहार भएको थियो। प्रहरीले पक्राउ गरेका सोही ठाउ निवासी २५ वर्षिय धिरज मण्डलसंग उनकै ३ जना साथीले कुटपिट गरिरहेकोमा ज्यान जोगाउन मण्डल […]
Read More