
रञ्जन भण्डारी
महोत्तरी,२२ श्रावण ।
महोत्तरीको सोनमा गाउपालिका १ निवासी तस्लीम अंसारी को ३८ वर्षीय छोरा जाबिर अंसारी लाई नदी तरने क्रम मा नदी ले बगाएर मृत्यु भएको छ । वार्ड नं १ स्थित मरहा नदी तरने क्रम मा नदी मा आएको बाढ़ी ले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रवक्ता डीएसपी दिलीप कुमार गिरी ले बताए ।
उनको शब नेपाली सीमा बाट ४ किलोमीटर भित्र भारतीय क्षेत्र मा रहेको मझौरा मा फेला परेको हो ।
आफन्त ले शव सनाखत गरिसकेको र शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको उनले बताए ।