महोत्तरी ।
प्रदेश विकास समितिको सभापतिमा महोत्तरी कि प्रदेशसभा सदस्य डा.रिना यादवले उम्मेदवारी दर्ता गराएकि छिन ।
बुधवार बिकास समितिको सभापतिको उम्मेदवारी रहेकोमा प्रदेश सभा सदस्य यादवले एकल उम्मेदवारी दिएकि हुन । बिहिवार विकास समितिको वैठक बस्नेछ ।
गठबन्धनको तर्फबाट डा.रिना यादवकै नाम सिफारिस भएकोमा उनले उम्मेदवारी दिएकि थिईन भने प्रतिपक्षको तर्फबाट महिला उम्मेदवारलाई सम्मान गर्दै कसैले उम्मेदवारी दिएनन ।