काठमाडौं,४ भदौ ।
नेकपा (माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।
यस्तो छ पदाधिकारीको सूची
अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्षः कृष्णबहादुर महरा
महासचिवः देव गुरुङ
उपमहासचिव ः वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल
सचिवः दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्षः श्रीराम ढकाल प्रशान्त